रास्वपा संगठन विभागको बैठकको निर्णय सार्वजनिक, के–के भए निर्णय ? हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-04-18
  • 19:21:30
  • शनिबार,बैशाख ०५, २०८३
  • रास्वपा संगठन विभागको बैठकको निर्णय सार्वजनिक, के–के भए निर्णय ? हेर्नुहोस् सूची

    रास्वपा संगठन विभागको बैठकको निर्णय सार्वजनिक, के–के भए निर्णय ? हेर्नुहोस् सूची

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय संगठन विभागको बैठकका निर्णयहरू सार्वजनिक गरेको छ।

    विभागको गत चैत्र २१ गते र त्यसपश्चात् भएका नियमित छलफलबाट भएका निर्णय महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रमाणीकरण गरेका छन्।

    बैठकले जिल्ला समितिको अधिवेशन यही वैशाख १५ गते सुरु गर्न सिफारिस गर्ने निर्णय गरेको महामन्त्री बुर्लाकोटीले जानकारी दिए।