काठमाडौं– रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो पार्टी लोकतान्त्रिक आवाज बन्न सकेको दाबी गरेका छन्। पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। ‘जब इमानदार मान्छेले राजनीति असल मान्छेका लागि होइन भन्ने निष्कर्ष निकाल्न थाले, लोकतन्त्रले आशा देखाउन छाड्यो, सत्ता केवल लालचको व्यवस्थापन देखिन थाल्यो,’ उनले भने, ‘जब नागरिक र राज्यबीचको…