काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विभिन्न पदहरूको लिखित नतिजा सार्वजनिक (नतिजासहित) - Chaitanya News
  • 2026-06-05
  • 18:10:36
  • शुक्रबार,जेठ २२, २०८३
  • काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विभिन्न पदहरूको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

    काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विभिन्न पदहरूको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

    काठमाडौँ– काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (मंगलबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै उपत्यका खानेपानी लिमिटेडको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिएको हो।

    काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको तह ९ र ८ आ.प्र., खुला तथा समावेशी तर्फ विभिन्न (विज्ञापन नम्बर,सेवा–समूह र पद) का लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।