कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ - Chaitanya News
  • 2026-04-21
  • 21:55:33
  • मंगलबार,बैशाख ०८, २०८३
  • कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

    कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

    काठमाडौँ– कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन्।

    खड्कालाई आज बिहान महाराजगन्जबाट पक्राउ गरिएको सीआइबीका एआइजी मनोज केसीले बताए।