काठमाडौँ– पशु सेवा विभागले नेपाल कृषि सेवाअन्तर्गतका विभिन्न समूहका १४४ जना राजपत्राङ्कित तृतीय श्रेणी (अधिकृतस्तर) का कर्मचारीलाई पदस्थापन गरेको छ। विभागले असोज १५ गते गरेको निर्णयअनुसार भेटेरिनरी, लाइभस्टक, पोल्ट्री एन्ड डेरी डेभलपमेन्ट तथा मत्स्य समूहका अधिकृतलाई विभाग तथा मातहतका विभिन्न कार्यालयमा पदस्थापन गरेको हो। पदस्थापन हुने कर्मचारीमा सम्बन्धित समूहका अधिकृतसँगै लाइभस्टक, पोल्ट्री एन्ड डेरी डेभलपमेन्ट…