ललितपुर–१: कांग्रेसका उदयशम्शेर अगाडी - Chaitanya News
  • 2026-04-25
  • 23:08:46
  • शनिबार,बैशाख १२, २०८३
  • ललितपुर–१: कांग्रेसका उदयशम्शेर अगाडी

    ललितपुर–१: कांग्रेसका उदयशम्शेर अगाडी

    काठमाडौं– ललितपुर–१ मा नेपाली कांग्रेसका उदयशम्शेर जबराले अग्रता लिएका छन् ।

    जबराले १५५१ मत पाउँदा दोस्रो स्थानमा रहेका रास्वपाका बुद्धरत्न महर्जनले ७१० र तेस्रो स्थानमा रहेका एमालेका चेतनाथ सञ्जेलले ५९५ मत पाएका छन् । नेकपाका सुनिल महर्जनले १६८ मत पाएका छन् ।