प्रधानमन्त्री कार्कीदे बोलाइन् राष्ट्रिय सुरक्षा परिषद्को बैठक - Chaitanya News
  • 2026-04-26
  • 08:31:14
  • आइतबार,बैशाख १३, २०८३
  • प्रधानमन्त्री कार्कीदे बोलाइन् राष्ट्रिय सुरक्षा परिषद्को बैठक

    प्रधानमन्त्री कार्कीदे बोलाइन् राष्ट्रिय सुरक्षा परिषद्को बैठक

    काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेकी छन् । प्रधानमन्त्री कार्कीले आज (बुधबार) दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी हुन्।

    प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार, सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो ।

    भोलि हुने प्रतिनिधि सभा निर्वाचन अघि प्रधानमन्त्री कार्कीले सबै निकायका प्रमुखहरूसँग छलफल गर्न लागेकी हुन् । बैठकमा पछिल्लो देशभरको सुरक्षा अवस्थाबारे ब्रिफिङ हुने बताइएको छ।