यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय - Chaitanya News
  • 2026-04-26
  • 16:33:33
  • आइतबार,बैशाख १३, २०८३
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय

    काठमाडौँ– सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।

    गृहमन्त्री ओमप्रकाश अर्यालले मंगलबार बसेको बैठकका २५ निर्णय सार्वजनिक गरेका हुन्।