हुम्लामा चुनावी सुरक्षाका लागि नेपाली सेनाको गस्ती सुरु - Chaitanya News
  • 2026-06-20
  • 12:45:39
  • शनिबार,आषाढ ०६, २०८३
  • हुम्लामा चुनावी सुरक्षाका लागि नेपाली सेनाको गस्ती सुरु

    हुम्लामा चुनावी सुरक्षाका लागि नेपाली सेनाको गस्ती सुरु

    काठमाडौँ– फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदैछ। निर्वाचनलाई भयरहीत, विश्वसनीय र सुरक्षित बनाउन हिमाली जिल्ला हुम्लामा नेपाली सेनाले गस्ती सुरु गरेको छ।

    शत्रुञ्जन गुल्म रानीवन हुम्लाले उत्तरी नाम्खा गाउँपालिकाको मुचु, तुम्कोट, चाला, यारी, याल्वाङमा गस्ती गरेको हो।

    चुनाव बिथोल्ने कुनै पनि गतिविधि हुन नदिन सेनाले गस्ती सुरु गरेको छ।