भ्रष्टाचारको आहालबाट देशलाई बदलिएको काँग्रेसले मात्रै निकाल्न सक्छ : गगन थापा - Chaitanya News
  • 2026-06-21
  • 13:28:29
  • आइतबार,आषाढ ०७, २०८३
  • भ्रष्टाचारको आहालबाट देशलाई बदलिएको काँग्रेसले मात्रै निकाल्न सक्छ : गगन थापा

    भ्रष्टाचारको आहालबाट देशलाई बदलिएको काँग्रेसले मात्रै निकाल्न सक्छ : गगन थापा

    काठमाडौँ– नेपाली काँग्रेसका सभापति गगन थापाले देश काँग्रेसले मात्रै सम्हाल्न सक्ने दाबी गरेका छन्।

    आज (शुक्रबार) पोखरामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै देश जसले पनि जलाउन सक्ने भन्दै नेपाललाई अहिले सम्हाल्न सक्ने शक्तिको खाँचो रहेको बताए।

    उनले देश विकासको सबैभन्दा ठुलो समस्या भ्रष्टाचार रहेको भन्दै त्यसका विरुद्ध लड्ने योद्धा बदलिएर आएको काँग्रेस मात्रै हुने जिकिर गरे। हिजो हिंसाको आहालबाट जस्तै भ्रष्टाचारको आहालबाट पनि देशलाई बाहिर निकाल्ने बताए।