नायव सुब्बा वा सो सरह पदका वैकल्पिक उम्मेदवार सिफारिस (सूचनासहित) - Chaitanya News
  • 2026-06-10
  • 15:14:04
  • बुधबार,जेठ २७, २०८३
  • नायव सुब्बा वा सो सरह पदका वैकल्पिक उम्मेदवार सिफारिस (सूचनासहित)

    नायव सुब्बा वा सो सरह पदका वैकल्पिक उम्मेदवार सिफारिस (सूचनासहित)

    काठमाडौँ– नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ। हिजो (बुधबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले एक सूचना गर्दै बैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।

    लोक सेवा आयोग, धनकुटा कार्यालयको वि.नं. १०००२–०८१–८२ (महिला), नेपाल न्याय सेवा, न्याय समूह, रा.प.अनं. प्रथम श्रेणी, नायव सुब्बा र उक्त कार्यालयको वि।नं। १०००४–०८१–८२ (मधेसी), नेपाल न्याय सेवा, न्याय समूह, रा.प.अनं. प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको बैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ।