1.Global Finance Magazine Best Bank Award 2025 कुन बैंकले प्राप्त गरेको छ ?
A) citizen investment bank B) Megha investment bank
C) noble bank Nepal D) Global IME Bank Limited
2.विश्वका प्रमुख पाँच ठूला अर्थतन्त्र भएका मुलुकहरु (२०२५) को कुन क्रम सहि छ ?
A. अमेरिका, भारत, चीन, जर्मनी र जापान
B. अमेरिका, जापान, चीन, जर्मनी र भारत
C. अमेरिका, चीन, जर्मनी, भारत र जापान
D. अमेरिका, चीन, जर्मनी, जापान र भारत
3.भूपरिवेष्ठित विकासशिल राष्ट्रहरु (LDC) सम्मेलन २०२५ कँहा भएको हो ?
A) Helsinki, Finland, B) Doha, Qatar,
C) Ulaanbaatar, Mongolia D) Awaza, Turkmenistan
4.सन् २०२५ को अर्थशास्त्र तर्फको नोबेल पुरस्कार पाउने ब्यक्तिहरुमध्ये तलका कुन पर्दैनन् ?
A) Joel Mokyr B) Philippe Aghion
C) Laszlo Krasnahorkai D) Peter Howitt
5. ९८ औँ अस्कर अवार्डका लागि नेपालबाट छनौट भएको फिल्म कुन हो ?
A) एन्जिला B) पूर्ण बहादुरको सारङ्गी C) बलिदान D) जारी
6. Word of the year 2025 कुन Word भएको छ ? ( according to oxford dictionary)
A) slop B) Rage Bait C) vibe coding D) Parasocial
7. प्रथम दृष्टिविहीन महिला T-20 विश्वकप कुन देशमा आयोजना भएको थियो ?
A) भारत र श्रीलङ्का B) भारत C) बंगलादेश D) अष्ट्रेलिया
8. नेपाल प्रिमियर लिग सिजन २ मा प्रयोग भएको Robort को नाम चंखे थियो भने मस्कटको नाम के हो ?
A) गैँडा B) हिम मानव C) जीत D) सिंह
9.सन् २०३० सम्म डिजेल र पेट्रोलबाट चल्ने सवारी साधन प्रतिबन्ध घोषणा गर्ने राष्ट्र कुन हो ?
A. अमेरिका B. आयरल्याण्ड C. जापान D. चिन
10. भैरव पुरस्कार, २०८२ बाट सम्मानित हुने व्यक्ति को हुन् ?
A. कृष्ण प्रधान B. रमा शर्मा C. अरिप्रसाद शर्मा D. विवश पोखरेल
11. संयुक्त राष्ट्रसङ्घ द्धारा कुन अवधिलाई “पारिस्थितिकीय प्रणालीको पुनर्स्थापना दशक” को रुपमा मनाउने निर्णय गरिएको छ ?
A. सन् 2020-2030 B. सन् 2021-2030
C. सन् 2015-2025 D. सन् 2022-2032
12.एसिया महादेशका सम्बन्धमा कुन भनाई ठिक/ गलत छ ?
१. एसिया महादेशको पुर्वमा प्रशान्त महासागर र पश्चिममा युरोप महादेश पर्दछन् ।
२. यस महादेशको ठूलो भुपेरिष्ठत देश काजकिस्तान हो ।
३. यस महादेशलाई भौगर्भिक दृष्टीले सबै भन्दा पहिलो महादेश भनिन्छ ।
४. ओलम्पिक खेलमा यस महादेशलाई जनाउन निलो रङ्ग प्रयोग गरिन्छ ।
A. भनाई १ मात्र ठीक B. भनाई ३ र ४ मात्र ठीक
C. भनाई १ र २ मात्र ठीक D. माथिका सबै ठीक
13. वर्तमान १६ औं योजना अनुसार आर्थिक तथा वातावरणीय जोखिम सूचकांक (EVI) कति पुयाउने लक्ष्य लिएको छ ?
A. २४% B. ४०% C. ३४% D. २३%
14. आर्थिक सर्वेक्षण २०८/८२ अनुसार लैङ्गिक विकास सूचकांक कति रहेको छ ?
A. ०.८८६ B. ०.८८७ C. ०.८८५ D. ०.८८९
15. कोलम्बिया र उज्वेकिस्तान नयाँ विकास बैंक को कहिले नयाँ सदस्य बनेका छन् ?
A. २०२५ जनवरी ६ B. २०२५ फेब्रुअरी ०७ C. २०२५ अगष्ट ७ D. २०२५ जुलाई ६
16. तलका मध्ये कुन विकल्प गलत छ छनौट गर्नुहोस् ।
A. नेपाल राष्ट्र बैंकलाई मौद्रिक अधिकारी भनिन्छ ।
B. नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०५९/६० देखि मौद्रिक नीति जारी गरेको हो ।
C. आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले मुद्रास्फीति ६ प्रतिशत कायम राख्ने लक्ष्य लिएको छ
D. नेपालमा हाल गभर्नर विश्व पौडेल रहेका छन् ।
17.तल दिइएका भनाईहरुमा कुन गलत छ ?
A. हरेक ४/४ वर्षमा नेपालमा बाघ गणना गरिन्छ ।
B. विश्व बाघ दिवस, २०२५ को नारा ”Save tigers: save nature’s balance” रहेको थियो ।
C. हरेक वर्षको जुलाई २५ मा बाघ दिवस मनाईन्छ ।
D. सन् २०२२ मा गरिएको गणना अनुसार नेपालमा बाघको संख्या ३५५ पुगेको छ ।
18. नेपालमा सर्वप्रथम पर्यटन नीति कहिले लागू गरिएको हो ?
A. वि.सं. २०५१ B. वि.सं. २०५२ C. वि.सं. २०५३ D. वि.सं. २०५४
19. वर्तमान १६ औं योजनाले नेपालको प्रतिव्यक्ति आय योजनाको अन्त्यसम्म कति पुर्याउने लक्ष्य लिएको छ ?
A. १,३०० अमेरिकी डलर B. १,१०० अमेरिकी डलर
C. १,२०० अमेरिकी डलर D. २३५१ अमेरिकी डलर
20.मदन पुरस्कार सम्बन्धमा विचार गर्नुहोस्
१. सर्वप्रथम मदन पुरस्कार प्राप्त गर्ने व्यक्ति सत्यमोहन जोशी, चित्तरञ्जन नेपाली र बलराम जोशी हुन् ।
२. हालसम्म यो पुरस्कार बाट सम्मानित हुने महिलाको संख्या ४ छ ।
३. मदन पुरस्कार पाउने पहिलो महिला पारिजात हुन् ।
४. वि.स .२०८१ मा छुदेन काविमोको उरमाल कृतिले प्राप्त गर्यो ।
माथिका भनाईका आधारमा कुन विकल्प सही छ ?
A. भनाई १ र २ मात्र B. भनाई २ र ३ मात्र
C. माथिका सबै सही D. भनाई १, ३ र ४ मात्र
21. आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार नेपालको कुल वनक्षेत्र कति प्रतिशत रहेको छ ?
A. ४५.०९ प्रतिशत B. ४६.०८ प्रतिशत C. ४७.१० प्रतिशत D. ५०.०९ प्रतिशत
22.’Men’s Asia Cup, 2025 कुन देश विजेता भएको हो ?
A. बेलायत B. बंगलादेश C.पाकिस्तान D. भारत
23.सगरमाथालाई कहिले माउन्ट एभरेष्ट भनि नामाकरण गरियो ?
A. सन् १८५५ B. सन् १८६५ C. सन् १८७५ D. सन् १८८५
24. आर्थिक वर्ष २०८२/८३ को संघीय बजेटमा चालु, पूँजीगत, र वित्तिय व्यवस्थापन तर्फ क्रमशः ……….. प्रतिशत स्रोत विनियोजन गरियो ?
A. 60.1%, 28.2% / 13.7% B. 60.1%, 20.8%, 19.1%
C. 20.2%, 60.1% / 18.3% D. 13.4%, 24.5% / 28.9%
25.गोपाल प्रसाद रिमाल पुरस्कार, २०८२ बाट सम्मानित हुने स्रष्टा को हुन् ?
A) कवि मञ्जुल B) डा. रामप्रसाद ज्ञवाली
C. अज्ञात घिमिरे D. उमाकान्त रिमाल
26. भेनेजुयला सम्बन्धी तलका भनाई विचार गर्नुहोस् ।
a. यसको राजधानि Caracas हो ।
b. यस देशका राष्ट्रपति Nicolas Maduro लाई अमेरिकाले सन् २०२६ जनवरी ३ गते अपहरण गर्यो ।
A) a र b ठिक छ । B) a र b बेठिक छ । C) a ठिक छ । D) b ठिक छ ।
27. वि. स .२०८१ मा छुदेन काविमोको कुन कृतिले प्राप्त गर्यो ?
A) उरमाल B) अग्नि C) जीवन र संघर्ष D) फातसुङ
28. काभा विच भलिबल प्रतियोगिताको फानल नेपालले को सँग खेलेको थियो ?
A) श्रीलङ्का B) जापान C) काजिस्तान D) भारत
29.Bank of the year 2025 कुन बैंकले प्राप्त गर्यो ?
A) Global IME bank B) Citizen bank
C) NIC Asia bank D) Mega bank
30. बंगलादेशको पुर्व प्रधानमन्त्री खालिदा जियाको निधन कहिले भयो ?
A) सन् २०२५ डिसेम्बर २० B) सन् २०२५ डिसेम्बर २५
C) सन् २०२५ डिसेम्बर १० D) सन् २०२५ डिसेम्बर ३०
उत्तरः
1. D 11. B 21. B
2. C 12. C 22. D
3. D 13. A 23. B
4. C 14. C 24. B
5. A 15. D 25. A
6. B 16. C 26. A
7. A 17. C 27. A
8. C 18. B 28. D
9. B 19. D 29. B
10. A 20. C 30. D
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100