आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै - Chaitanya News
  • 2026-10-11
  • 23:02:33
  • आइतबार,आश्विन २५, २०८३
  • आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौँ– आज (बुधबार) आज दिउँसो १ बजे राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ।

    बैठक सिंहदरवारस्थित समितिको सभा कक्षमा बस्नेछ। बैठकमा पर्यटन विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ।