अधिकृत नवौँ (अप्राविधिक–प्राविधिक)का लागि विज्ञापन आह्वान, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-05-02
  • 11:28:23
  • शनिबार,बैशाख १९, २०८३
  • अधिकृत नवौँ (अप्राविधिक–प्राविधिक)का लागि विज्ञापन आह्वान, हेर्नुहोस् सूचना

    अधिकृत नवौँ (अप्राविधिक–प्राविधिक)का लागि विज्ञापन आह्वान, हेर्नुहोस् सूचना

    काठमाडौँ– अधिकृत नवौँ तह (अप्राविधिक–प्राविधिक) को विज्ञापन आह्वान भएको छ। सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले आज (बुधबार) एक सुचना जारी गर्दै धिकृत नवौँ तह (अप्राविधिक–प्राविधिक) को विज्ञापन आह्वान गरेको हो ।

    प्रदेश आयोगले प्रदेश निजामती सेवा अन्तर्गतका विभिन्न सेवा समूह र उपसमूहका अधिकृत नवौँ तहका प्राविधिक पदहरूको (अप्राविधिक–प्राविधिक) अन्तर तह, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले विज्ञापन आह्वान गरेको हो।