काठमाडौँ– सहायक कम्प्युटर अपरेटर पदको लिखित नतिजा सार्वजनिक भएको छ। लोक सेवा आयोगले नतिजा सार्वजनिक गरी १८ उम्मेदवार उर्तिण भएको जानकारी दिएको छ।
आयोगको केन्द्रिय कार्यालयले लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयको विज्ञापन नं.१६३६१-१६३६३/०८१-८२(खुला तथा समावेशी), विविध सेवा, रा.प.अनं. द्वितीय श्रेणी, सहायक कम्प्युटर अपरेटर पदको लिखित नतिजा सावैजनिक गरेको हो।
![]()