कांग्रेस विशेष महाधिवेशनमा विश्वप्रकाशले पेस गरे सांगठनिक प्रतिवेदन - Chaitanya News
  • 2026-05-06
  • 15:27:39
  • बुधबार,बैशाख २३, २०८३
  • कांग्रेस विशेष महाधिवेशनमा विश्वप्रकाशले पेस गरे सांगठनिक प्रतिवेदन

    कांग्रेस विशेष महाधिवेशनमा विश्वप्रकाशले पेस गरे सांगठनिक प्रतिवेदन

    काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्द सत्र सुरु भएको छ।

    भृकुटीमण्डपमा केहीबेर अघि सुरु बन्द सत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरिरहेका छन्।

    बन्दसत्रको अध्यक्षता श्यामकुमार खड्काले गरेका छन्।