सहसचिवको अन्तिम नतिजा सार्वजनिक, एक जनालाई स्थायी नियुक्तिका लागि सिफारिस - Chaitanya News
  • 2026-08-23
  • 08:03:59
  • आइतबार,भाद्र ०७, २०८३
  • सहसचिवको अन्तिम नतिजा सार्वजनिक, एक जनालाई स्थायी नियुक्तिका लागि सिफारिस

    सहसचिवको अन्तिम नतिजा सार्वजनिक, एक जनालाई स्थायी नियुक्तिका लागि सिफारिस

    काठमाडौँ– सहसचिव वा सो सरह पदको अन्तिम नतिजा सार्वजनिक भएको छ।

    आज (शुक्रबार) लोक सेवा आयोगले एक सुचना जारी गर्दै हसचिव वा सो सरह पदको अन्तिम नतिजा सार्वजनिक गरेको हो । आयोगले अन्तिम नतिजा सार्वजनिक गर्दै एक जना उम्मेदवारलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ ।

    आयोगले इन्जिनियरिङ सेवाका उम्मेदवार देवकुमार स्याङ्वोलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो।