भक्तपुर क्षेत्र नं २ बाट प्रत्यक्षतर्फका लागि महेश बस्नेत उम्मेदवार सिफारिस - Chaitanya News
  • 2026-05-06
  • 18:22:41
  • बुधबार,बैशाख २३, २०८३
  • भक्तपुर क्षेत्र नं २ बाट प्रत्यक्षतर्फका लागि महेश बस्नेत उम्मेदवार सिफारिस

    भक्तपुर क्षेत्र नं २ बाट प्रत्यक्षतर्फका लागि महेश बस्नेत उम्मेदवार सिफारिस

    काठमाडौँ– फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फका लागि महेश बस्नेत उम्मेदवार सिफारिस भएका छन्।

    नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र समन्वय कमिटीले सचिव बस्नेतलाई एकल उम्मेदवार सिफारिस गरेको हो।