खरिदार पदमा वैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-10-12
  • 16:59:08
  • सोमबार,आश्विन २६, २०८३
  • खरिदार पदमा वैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची

    खरिदार पदमा वैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची

    काठमाडौँ– लोक सेवा आयोगले खरिदार वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ।

    आज (बुधबार) आयोगको काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै खरिदार पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो।

    लोक सेवा आयोग, पोखरा कार्यालय, पोखराको विज्ञापन नम्बर १२८६३/०८०-८१ (अपांग), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं.द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ।