यी हुन् निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउने राजनीतिक दल - Chaitanya News
  • 2026-05-06
  • 20:59:46
  • बुधबार,बैशाख २३, २०८३
  • यी हुन् निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउने राजनीतिक दल

    यी हुन् निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउने राजनीतिक दल

    काठमाडौँ– फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूची पेस गरिसकेका छन्।

    ६४ वटा राजनीतिक दलबाट ५८ वटा निर्वाचन चिह्नमा चुनाव लड्ने गरी समानुपातिक उम्मेदवारको बन्दसूची पेस भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले १० वटा दलले ४ वटा एकल चुनाव चिह्नमा निर्वाचनमा भाग लिने गरी बन्दसूची पेस गरेका छन्

    यस्तो छ बन्दसूची बुझाउने दलको सूची: