सहायक कम्प्युटर अपरेटर पदको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-04-28
  • 06:59:22
  • मंगलबार,बैशाख १५, २०८३
  • सहायक कम्प्युटर अपरेटर पदको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    सहायक कम्प्युटर अपरेटर पदको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– सहायक कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (सोमबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रिय आयोगले एक सूचना जारी गरी सहायक कम्प्युटर अपरेटर पदको नतिजा सार्वजनिक गरेको हो ।

    लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नम्बर  १२०७३/१२०७५/०८१-८२  (खुला तथा समावेशी) विविध सेवा, रा.प.अनं.द्वितीय श्रेणी, सहायक कम्प्युटर अपरेटर पदको लिखित नतिजा सार्वजनिक गरिएको छ।

    यस्तै, लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नम्बर १२०७६/०८१-८२ (खुला), शिक्षा सेवा, मुद्रण व्यवस्थापन समूह, रा.प.अनं.द्वितीय श्रेणी, मुद्रण सहायक पदको पनि लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।

    हेर्नुहोस् सूची :