प्रहरी जवान पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् (नतिजासहित) - Chaitanya News
  • 2026-06-14
  • 06:51:40
  • आइतबार,जेठ ३१, २०८३
  • प्रहरी जवान पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् (नतिजासहित)

    प्रहरी जवान पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् (नतिजासहित)

    काठमाडौँ– प्रहरी जवान पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (बुधबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै प्रहरी जवान पदको नतिजा सार्वजनिक गरेको हो ।

    नेपाल प्रहरीको वि.नं.२३/०८१-८२ (खुला तथा समावेशी)नेपाल प्रहरी सेवा, प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, प्राविधिक प्रहरी जवान पदको लिखित नतिजा सार्वजनिक गरिएको छ।