नेपाल विद्युत् प्राधिकरणको विभिन्न पदहरूको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् (नतिजासहित) - Chaitanya News
  • 2026-06-14
  • 09:16:19
  • आइतबार,जेठ ३१, २०८३
  • नेपाल विद्युत् प्राधिकरणको विभिन्न पदहरूको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् (नतिजासहित)

    नेपाल विद्युत् प्राधिकरणको विभिन्न पदहरूको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् (नतिजासहित)

    काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (आइतबार) लोक सेवा आयोगको केन्द्रीय कार्यालयले एक सुचना जारी गर्दै नेपाल विद्युत् प्राधिकरणको प्राविधिक सेवाका खुला तथा समावेशी तर्फका विभिन्न (वि.नं.,समूह–उपसमूह र पद(, तह ७ का लिखित परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी गरेको हो।