लोक सेवा आयोगले गर्‍यो अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस - Chaitanya News
  • 2026-06-14
  • 09:15:59
  • आइतबार,जेठ ३१, २०८३
  • लोक सेवा आयोगले गर्‍यो अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस

    लोक सेवा आयोगले गर्‍यो अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस

    काठमाडौँ– लोक सेवा आयोगले अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ।

    आज (बिहीबार) लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं.१६७१०/०८१-८२ (मधेशी), राष्ट्रिय मानव अधिकार सेवा, अधिकृत तृतीय श्रेणी, मानव अधिकार अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको हो।