1. विश्व वातावरण २०२५ को नारा के रहेको थियो ?
A) Beat Plastic Pollution B) Save Our Planet
C) End Plastic Waste D) Only One Earth
2. तल दिईएका मध्ये कुन मरुभूमी क्षेत्रफलका आधारमा ठुलो छ ?
A. अष्ट्रेलियन B. अरेवियन C. गोवि D. कालाहरी
3.वर्तमान संविधान अनुसार देहाएको मध्ये कुन चाहि संघको अधिकार सूचीमा पर्दैन् ?
A. युद्ध र प्रतिरक्षा B. नापतौल C. गुठी व्यवस्थापन D. खानी उत्खनन्
4. तलका मध्ये स्केन्डेनोभियन क्षेत्रमा नपर्ने देश कुन हो ?
A. स्विडेन B. फिनल्याण्ड C. डेनमार्क D. जर्मन
5.सरकारी खर्चलाई चालु र पूँजीगतमा विभाजन कुन आर्थिक वर्षबाट सुरुवात भएको हो?
A) २०५७/५८ B) २०६१/६२ C) २०६२/६३ D) २०६५/६६
6. पोलियो विरुद्धको खोप पत्ता लगाउने वैज्ञानिक को हुन् ?
A. विलियम रोउन्टजेन B. कार्ल लेड स्टीनर C) लुई पाश्चर D) जीन साल्क
7. नेपाल अधिराज्यको संविधान,२०४७ कहिले खारेज भयो ?
A. २०६३ बैशाख ११ B. २०६३ पौष १ C. २०६३ माघ १ D. २०६५ जेठ १५
8. पृथ्वीलाई दुई भागमा विभाजन गर्ने गरी पृथ्वीको मध्यभागमा पुर्व पश्चिम दिशामा खिचिएका काल्पनिक रेखालाई के भनिन्छ ?
A. प्रधानमध्यान्ह रेखा B. भुमध्य रेखा C. अक्षांश रेखा D. देशान्तर रेखा
9. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. लिच्छवीकालिनमा समयमा केन्द्रमा बस्ने जनतालाई पौर भनिन्थ्यो ।
२. पशुपतिनाथ मन्दिरमा सुनको छाना चढाउने राजा शिवदेव हुन ।
३. मानदेवले प्रचलनमा ल्याएको मुद्राको नाम मानाङ्क हो ।
A. सबै सहि B. १,२ सहि C. २,३ सहि D. सबै गलत
10. संविधान बमोजिम बाधा अड्काउ फुकाउने अधिकार सम्बन्धि व्यवस्था कुन धारामा उल्लेख रहेको छ ?
A. धारा ३०१ B. धारा ३०२ C. धारा ३०३ D. धारा ३०५
11.दूर दर्शक यन्त्रको आविष्कार कसले गरेका हुन् ?
A. न्युटन B. माइकल फराडे C. ग्यालिलियो D. आर्कमिडिज
12. तलका मध्ये कुन वनस्पति समशितोष्ण सदाबहार कोणधारी जंगलमा पाईन्छ ?
A. तालिस पत्रको वन B. सालको बन C. उत्तिसको वन D. लेक पिपलको वन
13. कोशी नदीको सबैभन्दा ठुलो सहायक नदी र सानो सहायक नदी कुन हो ?
A. तमोर र अरुण B. अरुण र लिखु C. दुधकोशी र तामाकोशी D. सुनकोशी र लिखु
14. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
वस्तु तत्व
a. जुनकिरीको पुच्छरमा 1. टेनिन
b. सिस्नोको पातमा 2. थियोक्रोमिन
c. कोकाकोला 3. मिथानोईक
d. चिया 4. लुसिफेरिन
A) a4,b3,c2,d1 B) a2,b4,c3,d1 C) a3,b4,c2,d1 D) a2,b3,c4,d1
15.रामसार सूचीमा सूचिकृत कोशी टप्पुको क्षेत्रफल कति रहेको छ ?
A. १७५ वर्ग कि.मि. B. १७६ वर्ग कि.मि. C. १७७ वर्ग कि.मि. D. १८० वर्ग कि.मि
16.Brazil पत्ता लगाउने ब्यक्ति को हुन ?
A) क्रिष्टोफर कोलम्बस B) एबेल तासमान C) पेट्रो अल्मारेज D) क्याप्टेन कुक
17.ASEAN को त्रिमुर्तिमा नपर्ने राष्ट्र तलका मध्ये कुन हो ?
A. थाइल्याण्ड B. फिलपिन्स C. मलेसिया D. इन्डोनेसिया
18. संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) मा कति जना सदस्य रहने व्यवस्था छ ?
A. ५२ जना B. ५३ जना C. ५४ जना D. ५५ जना
19. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
खोज खोजकर्ता
a. दक्षिणी धु्रव 1. क्रिष्टोफर कोलम्बस
b. अमेरीकी महादेश 2. एमण्डसेन
c. भारत आउने बाटो 3. मेगलन
d. प्रशान्त महासागर 4. भस्को डि गामा
A) a1,b2,c3,d4 B) a3,b4,c1,d2 C) a2,b1,c4,d3 D) a3,b1,c4,d2
20.तिलखुवा झरना कुन जिल्लामा अवस्थित रहेको छ ?
A. कालिकोट B. मनाङ C. अर्धाखाची D. डोल्पा
1. A 11. C
2. A 12. A
3. C 13. B
4. D 14. A
5. B 15. A
6. D 16. C
7. C 17. B
8. B 18. C
9. A 19. C
10.D 20. C
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 414