१ हजार १३९ मत गन्दा एमाले पदाधिकारीका कसले कति मत पाए ? हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-04-28
  • 15:00:11
  • मंगलबार,बैशाख १५, २०८३
  • १ हजार १३९ मत गन्दा एमाले पदाधिकारीका कसले कति मत पाए ? हेर्नुहोस् सूची

    १ हजार १३९ मत गन्दा एमाले पदाधिकारीका कसले कति मत पाए ? हेर्नुहोस् सूची

    काठमाडौँ– नेकपा एमालेको नेतृत्व चयनका लागि बिहीबार बिहान मतदान सम्बन्ध भएसँगै मतगणना जारी छ। जारी मतगणनाअनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता रहेको छ।

    ताजा अवस्थामा मतपरिणाम यस्तो छ-

    मत संख्या– जम्मा खसेको मत संख्या २२२७ मध्ये गन्ती संख्या- ११३९

    अध्यक्ष :
    केपी शर्मा ओली : ८४३
    ईश्वर पोखरेल : २९६

    उपाध्यक्ष:
    अरुण नेपाल : २२३
    गुरु प्रसाद बराल : ५८५
    गोकर्ण राज विष्ट : ७१३
    टकं प्रसाद कार्की : १८६
    पर्शुराम मेघि गुरुङ्ग : ३३४
    पृथ्वी सुव्वा गुरुङ : ९००
    भिम प्रसाद आचार्य : १४३
    रघु जी पन्त : ६१७
    रामबहादुर थापा बादल : ७७४
    विन्दा पाण्डे : ४७४
    विष्णु प्रसाद पौडेल : ८४६

    महासचिव:

    शंकर पोख्रेल : ६१३
    सुरेन्द्र प्रसाद पाण्डे :५२६

    उपमहासचिव:

    आनन्द प्रसाद पोख्रेल : ३३४
    योगेस भट्टराइ : ७०९
    रघुविर महासेठ : ६८९
    राजेन्द्र प्रसाद गौतम : १४०
    लेखराज भट्ट : ७३४
    विष्णु प्रसाद रिमाल : ५४०
    वैजनाथ चौधरी : २७१

    सचिव:

    अग्नि प्रसाद खरेल : ३७७
    इन्द्रलाल साप्कोटा : २०९
    कर्णबहादुर थापा : ४४४
    कृष्ण गोपाल श्रेष्ठ : ३२५
    खगराज अधिकारी : ६८०
    गोकुल प्रसाद बास्कोटा : ५२८
    छविलाल विश्वकर्मा : ७६९
    ठाकुर प्रसाद गैरे : ४६२
    पद्मा कुमारी अर्याल : ७७८
    पुर्सोतम पौडेल : २३०
    पेम्वा लामा : २५५
    भानुभक्त ढकाल : ५५२
    महेश बस्नेत : ७८३
    यमलाल कडेल : ६२६
    रचना खड्का : ४५९
    राजन भट्टराइ : ५८१
    लाल बाबु पण्डित : ३९९
    विनोद प्रसाद ढकाल : ३५५
    शेरधन राई : ७६७
    हिक्मत कुमार कार्की :६७२