६३ सहायक न्यायाधिवक्ता र सहायक जिल्ला न्यायाधिवक्ता काज सरुवा - Chaitanya News
  • 2026-04-28
  • 16:34:33
  • मंगलबार,बैशाख १५, २०८३
  • ६३ सहायक न्यायाधिवक्ता र सहायक जिल्ला न्यायाधिवक्ता काज सरुवा

    ६३ सहायक न्यायाधिवक्ता र सहायक जिल्ला न्यायाधिवक्ता काज सरुवा

    काठमाडौँ– ६३ जना सहायक न्यायाधिवक्ता र सहायक जिल्ला न्यायाधिवक्ता काज सरुवा भएको छ ।

    हिज (मंगलबार) न्यायाधिवक्ताको कार्यालयले मातहतका विभिन्न निकायमा कार्यरत अधिकारीहरूको काज सरुवा गरेको हो।