चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीले गरे घोषणा - Chaitanya News
  • 2026-06-23
  • 21:04:42
  • मंगलबार,आषाढ ०९, २०८३
  • चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीले गरे घोषणा

    चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीले गरे घोषणा

    काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले चुनाव नलड्ने घोषणा गरेका छन्।

    ७० वर्ष पुगिसकेका ज्ञवालीले चुनाव नलड्ने तर पार्टीमा सक्रिय भने रहने बताए।

    भृकुटीमण्डपमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै ज्ञवालीले चुनाव नलड्ने घोषणा गरेको एक केन्द्रीय सदस्यले बताए।

    एमालेले गत भदौमा विधान सम्मेलनबाट ७० वर्षे उमेर हद भने हटाइसकेको छ।