प्राविधिक सहायक पदको उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-06-13
  • 11:15:07
  • शनिबार,जेठ ३०, २०८३
  • प्राविधिक सहायक पदको उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची

    प्राविधिक सहायक पदको उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची

    काठमाडौँ– लोक सेवा आयोगले प्राविधिक सहायक पदको उम्मेदवार सिफारिस गरेको छ।

    आज (बिहविार) आयोगको काठमाडौँ केन्द्रिय एक सूचना जारी गर्दै प्राविधिक सहायक पदको उम्मेदवार सिफारिस गरेको हो।

    लोक सेवा आयोग, धनकुटा कार्यालयको वि.नं.१०११२-१०११५/०८१-८२(खुला–समावेशी), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, प्राविधिक सहायक पदको उम्मेदवार सिफारिस गरिएको गरिएको छ।