लोक सेवा आयोगद्धारा अधिकृत पदको विज्ञापन संशोधन - Chaitanya News
  • 2026-06-13
  • 11:13:39
  • शनिबार,जेठ ३०, २०८३
  • लोक सेवा आयोगद्धारा अधिकृत पदको विज्ञापन संशोधन

    लोक सेवा आयोगद्धारा अधिकृत पदको विज्ञापन संशोधन

    काठमाडौँ– लोक सेवा आयोगले फार्मेसी अधिकृत पदको विज्ञापन संशोधन गरेको छ।

    आज (बुधबार) काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गरी अधिकृत पदको विज्ञापन संशोधन गरेको हो।

    रा.प.तृतीय श्रेणी (प्राविधिक), जियोकेमिष्ट टेक्निसियन, र सातौँ तहका फार्मेसी अधिकृत पदको विज्ञापन संशोधन गरिएको छ।