चार उपसचिव र २० जना अधिकृतको सरुवा, को कहाँ ? (सूचीसहित) - Chaitanya News
  • 2026-10-13
  • 11:19:18
  • मंगलबार,आश्विन २७, २०८३
  • चार उपसचिव र २० जना अधिकृतको सरुवा, को कहाँ ? (सूचीसहित)

    चार उपसचिव र २० जना अधिकृतको सरुवा,  को कहाँ ? (सूचीसहित)

    काठमाडौँ– चार जना उपसचिवसहित २० अधिकृतको सरुवा भएको छ।

    महालेखा नियन्त्रकको कार्यालयले १६ र २२ गते विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमा कार्यरत लेखा उपसचिव र अधिकृतहरूको सरुवा गरेको हो।