काठमाडौँ– आज (शुक्रबार) बिहान ११ बजे राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ। बैठक सिंहदरवारस्थित समितिको सभा कक्षमा बस्न लागेको हो ।
बैठकमा चलचित्र विधेयक, २०८१ मा चलचित्र विकास बोर्डसँग छलफल हुने कार्यतालिका रहेको छ।