1.भारतले शक्तिशाली लेजर हतियारको सफल परीक्षण कहिले ग¥यो ?
A.सन् २०२५ अप्रिल १३ B.सन् २०२५ मे १३
C.सन् २०२५ जनवरी १३ D.सन् २०२५ अप्रिल २०
2. उच्च मानव विकास भएका ५ देशको क्रम मिलाउनुहोस् ।
A. नर्वे,आईसल्याण्ड, स्विटजरल्याण्ड, डेनमार्क, जर्मनी B. आईसल्याण्ड, नर्वे, स्विटजरल्याण्ड, डेनमार्क, जर्मनी
C. स्विटजरल्याण्ड, आईसल्याण्ड, नर्वे, डेनमार्क, जर्मनी D. डेनमार्क, आईसल्याण्ड, नर्वे, स्विटजरल्याण्ड, जर्मनी
3. वि.सं. २०८२ मा कति औं राष्ट्रिय कानून दिवस मनाईयो ?
A. ६० औ B. ७१ औ C. ५० औ D. ७३ औं
4. समूह I र समूह II बीच जोडा मिलाई सही उत्तर छान्नुहोस् ।
a. परमचव्रकाम 1. जगतप्रकाश मल्ल
b. परमभट्टारक 2. शिवदेव प्रथम
c. गाईजात्रा 3. नरेन्द्रदेव
d. लिच्छवि कुल केतु 4. जयदेव द्धितीय
A) a2,b3,c1,d4 B) a1,b2,c3,d4 C) a4,b3,c2,d1 D) a4,b3,c1,d2
5. दोस्रो विश्वयुद्धमा विभाजित जर्मनी कहिले एकिकृत भयो ?
A. सन् १९८५ B. सन् १९६५ C. सन् १९९० D. सन् १९९५
6. निम्न मध्ये कुन जोडा गलत छ ?
A. सुकेनाश – कार्बोहाईडेट B. फुकेनास – प्रोटिन
C. बेरीबेरी – भिटामिन “सि” D. रिगेट्स – भिटामिन “डि”
7. नेपालको संविधान, २०१९ का सम्बन्धमा तलका मध्ये कुन भनाई गलत छ ?
A. १३ वटा मौलिक हकको व्यवस्था गरिएको ।
B. ३ पटक नेपालको संविधान,२०१९ संशोधन भएको थियो ।
C. न्यायसेवा आयोगको गठनको पहिलो पटक व्यवस्था ।
D. यस संविधानले पहिलो पटक जन्मसिद्ध र अंगीकृत गरी दुई प्रकारको नागरिकताको व्यवस्था गरेको थियो ।
8.आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार सुरक्षित खानेपानी सेवाको पहुँच जनसंख्या कति प्रतिशतमा पुगेको छ ?
A. २८.५० प्रतिशत B. २८.६ प्रतिशत C. २८.५ प्रतिशत D. २८.४ प्रतिशत
9. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
समूह जाति
a. लोपोन्मुख 1. कुमाल
b. अति सीमान्तकृत 2. याख्खा
c. सीमान्तकृत 3. राजी
d. सुविधा वञ्चित 4. माझी
A) a2,b1,c4,d3 B) a4,b3,c1,d2 C) a3,b4,c1,d2 D) a2,b3,c4,d1
10. देहायका कुन भनाई सहि होईन् ?
A. विश्वमा सर्वप्रथम दुरबीनको आविष्कार गर्ने वैज्ञानिक ग्यालिलियो ग्यालिली हुन् ।
B. विद्युतका पिता भनि माईकल फराडेलाई चिनिन्छ ।
C. थोमस अल्वा एडिसनलाई वैज्ञानिकहरुका पनि वैज्ञानिक भनिन्छ ।
D. Theory of Evolution का जनक चाल्र्स डार्बिनको जन्म जर्मनीमा भएको हो ।
11. राष्ट्रिय महिला अधिकार दिवस कहिले मनाईन्छ ?
A. जेठ १० B. जेठ १२ C. जेठ १६ D. जेठ २०
12. कुन वैज्ञानिकलाई भौतिक विज्ञानका जन्मदाता मानिन्छ ?
A.आईन्स्टाईन B. थोमस एल्वा एडिसन C. न्युटन D. थोमस अल्वा एडिसन्
13.” Sea of Atlantic” भनेर कुन महासागरलाई चिनिन्छ ?
A. कुमेरु महासागर B. सुमेरु महासागर C. हिन्द महासागर D. आन्ध्र महासागर
14. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहा+स् ।
a. पिण्डु भञ्ज्याङ 1. रसुवा
b. पाण्डु गुफा 2. डोल्पा
c. केरुङ नाका 3. तेह्रथुम
d. गौमुखी गुफा 4. जुम्ला
A) a3,b4,c2,d1 B) a2,b3,c4,d1
C) a2,b4,c1,d3 D) a1,b3,c2,d4
15. नेपालसँग दौत्य सम्बन्ध कायम गर्ने क्ब्ब्च्ऋ राष्ट्रको सुरु देखि कुन क्रम सही छ ?
A. भारत, श्रीलंका, भुटान, माल्दिभ्स, बंगलादेश B. भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स, भुटान
C. भारत, श्रीलंका, माल्दिभ्स, बंगलादेश, भुटान D. बंगलादेश, भारत, श्रीलंका, माल्दिभ्स, भुटान
16. क्षेत्रफलको आधारमा ठूलोबाट सानो राष्ट्रिय निकुञ्जको क्रम कुन सही छ ?
A. लामटाङ, सगरमाथा, शे – फोक्सुण्डो, मकालु B. शे-फोक्सुण्डो, लामटाङ, मकालु, सगरमाथा
C. शे – फोक्सुण्डो, मकालु, सगरमाथा, लामटाङ D. मकालु, लामटाङ, सगरमाथा, शेफोक्सुण्डो
17. संस्थानको नाम र प्रधानकार्यालय बीच जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ।
a. ILO 1. भियना
b. FAO 2. जेनेभा
c. UNIDO 3. मेड्रिड
d. UNWTO 4. रोम, इटाली
A) a3,b2,c1,d4 B) a2,b3,c1,d4
C) a4,b3,c1,d2 D) a2,b4,c1,d3
18. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१.२०७४ साल मंसिर ९ गते पहिलो उद्योग दिवस मनाइएको थियो ।
२.भारतसँग BIPPA सम्झौता २०६८ कात्तिक ४ गते भएको हो ।
३.नेपाल दुरसञ्चार विभागको स्थापना २०१७ सालमा भएको हो ।
४.DTAA को पुरा रुप Double Taxation Avoidance Agreement हो ।
माथि दिइएका भनाईहरु कुन कुन गलत छन् ।
A. १ र ३ मात्र गलत B. २ र ३ मात्र गलत C. १ र ४ मात्र गलत D. सबै गलत
19. कुन जोडा गलत छ ?
A. जैविक प्रविधि – कार्ल एरेली B. चिपको आन्दोलन – मेघा पाटेकर
C. दिगो विकास – बार्बरा वार्ड D. ओजन तह पातलिदै – शेरउड रोल्याण्ड
20. पुर्व देखि पश्चिम सम्म कुन कृषि क्षेत्र क्रम सहि छ ?
A. चिया, नस्पति, जुनार, कफि, कपास B. चिया, जुनार, नस्पति, कफि, कपास
C. चिया, जुनार, नस्पति, कपास, कफि D. जुनार, चिया, नस्पति, कफि, कपास
1. A 11. C
2. B 12. C
3. D 13. B
4. D 14. C
5. C 15. B
6. C 16. B
7. A 17. D
8. A 18. A
9. C 19. B
10. D 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100