संघीय संसद सेवाको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-04-29
  • 22:48:14
  • बुधबार,बैशाख १६, २०८३
  • संघीय संसद सेवाको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    संघीय संसद सेवाको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– संघीय संसद सेवाको लिखित नतिजा सार्वजनिक भएको छ । आज (मंगलबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले एक सूचना मार्फत संघीय संसद सेवाको लिखित नतिजा सार्वजनिक गरेको हो।

    लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नं. १२०३८-१२०४०/०८१-८२ (खुला तथा समावेशी), संघीय संसद सेवा, सूचना प्रविधि समूह, रा.प.अनं. प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदको लिखित नतिजा प्रकाशन गरिएको छ।