1.लार्के भञ्ज्याङ गोरखा जिल्लामा पर्दछ भने ग्याला भञ्ज्याङ कुन जिल्लामा पर्दछ ?
A. बझाङ B. गोरखा C. हुम्ला D. मुगु
2. अन्तर्राष्ट्रिय अपाङ्ग दिवस, २०२४ मा कति औ रहेको छ ?
A. ३३ औं B. ३२ औ C. ३० औ D. २८ औ
3.चालु आर्थिक वर्ष २०८१/८२ मा कुल गार्हस्थ उत्पादन (GDP) को आकार कति पुगेको छ ?
A. ५० खर्ब ७ अर्ब B. ६१ खर्ब ७ अर्ब C. ७० खर्ब ८ अर्ब D. ६५ खर्ब ८ अर्ब
4.सार्वजनिक संस्थानको वार्षिक स्थिति समिक्षा, २०८१ अनुसार कुल ४५ वटा संस्थानमध्ये घाटामा रहेका संस्थानहरु कति वटा रहेका छन् ?
A. १४ वटा B. १३ वटा C. १५ वटा D. १० वटा
5.”God of messenger ” उपनामले चिनिने ग्रह कुन हो ?
A) Mercury B) Venus C) Earth D) Mars
6. नेपालमा सर्वप्रथम स्थापना भएको संरक्षण क्षेत्र कुन हो ?
A. अन्नपूर्ण B. मनास्लु C. कञ्चनजंघा D. गौरीशंकर
7. हिन्द महासागरको बीचमा रहेको माल्दिभ्स टापु राष्ट्रले कहिले पानीमुनि बैठकको आयोजना गरेको थियो ?
A) 2009 Oct. 16 B) 2008 Jan, 15
C) 2019 April 17 D) 2009 oct. 17
8. भुमध्ये रेखालाई काटेर गएको एकमात्र नदी तलका मध्ये कुन हो ?
A. यान्जे B. एनिसि C. नाईल D. कंगो
9. चितवन राष्ट्रिय निकुञ्ज तलका मध्ये कुन जिल्लामा फैलिएको छैन् ?
A. मकवानपुर B. नवलपुर C. बारा D. पर्सा
10. कोशीटप्पु वन्यजन्तु आरक्षको स्थापना कहिले भएको हो ?
A) B.S २०३२ B) B.S २०४८ C) B.S २०४० D) B.S २०३६
11. नेपालमा निम्न ठाउँ क्रमशः कुन कुन वस्तुका लागि प्रसिद्ध छन् ?
ठाउँः दैलेख, विरगंज, पाल्पा, हेलम्बु, चित्लाङ
A.छाला, ताप्के, करुवा, स्याउ, मुला B. छाला, ताप्के, हुक्कका, स्याउ, उखु
C.ताप्के, छाला, हुक्का, स्याउ, मुला D. छाला, हुक्का, ताप्के, मुला, स्याउ
12. bloody Sunday विश्वको कुन ऐतिहासिक घटनासँग सम्बन्धित छ ?
A. रुसी क्रान्ति B. फ्रान्सेली राज्य क्रान्ति
C. अमेरिकी स्वतन्त्रता संग्राम D. भारतीय स्वतन्त्रता संग्राम
13.तलका मध्ये सबैभन्दा छोटो कार्यकाल भएका संयुक्त राष्ट्र संघका महासचिव को थिए ?
A. वान की मुन B. बुत्रोस बुत्रोस घाली
C. जेभियर पेरेज दि कोयार D. कोफी अन्नान
14. ASEAN सम्बन्धि तलका भनाई विचार गरि गलत भनाई छनौट गर्नुहोस् ।
A.११ औ सदस्य टिमोर लिस्टे हो ।
B. २०२५ को नारा Inclusivity and Sustainability रहेको थियो ।
C. ४७ औ शिखर सम्मेलन २०२५ अक्टोबर २३ -२६ सम्म चलेको थियो ।
D.४७ औ शिखर सम्मेलन क्वालालम्पुर, मलेसियामा भएको हो ।
15.पञ्चकन्यामा तलका मध्ये कुन पर्दैन् ?
A. अछिल्या B. दोपदी C. कुन्ती D. देवी
16. ‘Men’s Asia Cup, 2025 कुन देश विजेता भएको हो ?
A. बेलायत B) UAE C. पाकिस्तान D. भारत
17. “ गोरखापत्र” पत्रिकाको प्रकाशन कहिले भएको हो ?
A) B.S 1958 Baishak 24 B) B.S 1956 Asar 14
C) B.S 1964 Ashoj 4 D) B.S 1958 Baishakh 22
18. नेपाली सेनालाई मात्र प्रदान गरिने अलङ्कार तलका मध्ये कुन हो ?
A. नेपाल प्रताप आभुषण B.नेपाल सेवा प्रवीण
C. परम पौरख भाष्कर D.राष्ट्र यशोबद्धक
19. कुन राष्ट्रले हाल 2024 मा ASEAN को अध्यक्षता गरिरहेको छ ?
A. लाओस B. भियतनाम C. मलेशिया D. इन्डोनेसिया
20. ब्रेल लिपिका आविष्कारक को हुन् ?
A. गुग्लिल्मो मार्कानील B. आर्किमिडिज C. न्युटन D. लुईस
उत्तरहरूः
1. B 11. A
2. A 12. A
3. B 13. B
4. C 14. C
5. A 15. D
6. A 16. C
7. A 17. A
8. D 18. C
9. C 19. A
10. A 20. D
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100