कम्प्युटर अपरेटर पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-05-02
  • 22:00:32
  • शनिबार,बैशाख १९, २०८३
  • कम्प्युटर अपरेटर पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    कम्प्युटर अपरेटर पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

    आज (बुधबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै कम्प्युटर अपरेटर पदको लिखित नतिजा सार्वजनिक गरेको हो ।

    लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नम्बर १२०२५-१२०२९/०८१-८२(खुला तथा समावेशी), विविध सेवा, रा.प.अनं.प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदको लिखित नतिजा सार्वजनिक गरिएको छ।