1. राष्ट्रिय खेलकुद नीति, २०८२ कहिले स्वीकृत गरिएको हो ?
A. वि.सं.२०८२ भदौ ९ B. वि.सं.२०८२ अशोज ९
C. वि.सं.२०८२ कार्तिक ९ D. वि. सं.२०८२ असार ९
2. Grammy Award 2025 को Record of the year जित्ने गीत कुन हो ?
A) Miley Cyrus B) ‘Not Like Us’
C) Billie Eilish D) This Is America”
3. विश्व बाघ दिवस, २०२५ को नारा के रहेको थियो ?
A) Save tigers save nature’s balance” B) ‘मानव–बाघ सहअस्तित्व’
C) Tiger Conservation for Prosperity D) “Save their forests, save their lives”
4. तलका कथन मध्ये कुन कथन सही छ ?
A. चितवन राष्ट्रिय निकुञ्जको स्थापना सन् १९८३ मा भएको हो ।
B. मकालु वरुण राष्ट्रिय निकुञ्जको स्थापना सन् १९९७ मा भएको हो ।
C. से-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको स्थापना सन् १९९७ मा भएको हो ।
D. बाँके राष्ट्रिय निकुञ्जको स्थापना सन् २०१० मा भएको हो ।
5. श्वेत विनायक जात्राको चलन कसले चलाएका हुन् ?
A. महिन्द्र मल्ल B. अंशुवर्मा C. गुणकामदेव D. प्रताप मल्ल
6. आग्नेयाली भाषा परिवार भित्र पर्ने भाषा कुन चाहिँ हो ?
A. थारु B. मैथली C. मगर D. सन्थाल
7.UNFCCC COP- 29 कुन देशमा आयोजना भयो ?
A. जर्मनी B. ब्राजिल C. दुबई D. अजरवैजान
8. देहायका अक्षांश रेखाहरुलाई उत्तर देखि दक्षिण क्रमै सँगै मिलाउदा कुन क्रम ठीक छ ?
A. कुमेरु वृत्त, कर्कट रेखा, भूमध्य रेखा, मकर रेखा, सुमेरु वृत्त
B. समेरु वृत्त, कर्कट रेखा, भूमध्य रेखा, मकर रेखा, कुमेरु वृत्त
C. सुमेरु वृत्त, मकर रेखा, भूमध्ये रेखा, कर्कट रेखा, कुमेरु वृत्त
D. कुमेरु वृत्त, मकर रेखा, भूमध्य रेखा, कर्कट रेखा, सुमेरु वृत्त
9. NATO को ३२ औ सदस्य राष्ट्र स्वीडेनले कहिले सदस्यता प्राप्त गरेको हो ?
A. सन् २०२४ मार्च ७ B. सन् २०२४ मार्च १०
C. सन् २०२४ मार्च १५ D. सन् २०२४ मार्च २०
10. नेपालको संविधान मध्ये कुन संविधानले पहिलो पटक संसदीय सुनुवाईको व्यवस्था गरेको थियो ?
A. नेपालको संविधान, २०१९ B. नेपाल अधिराज्यको संविधान, २०४७
C. नेपालको अन्तरिम संविधान, २०६३ D. नेपालको संविधान
11. ऋग्वेदमा सबैभन्दा बढी वर्णन गरिएको नदी कुन हो ?
A. जमुना B. गंगा C. संरस्वती D. बागमती
12. चिल्लो पदार्थमा घुल्ने भिटामिन कुन होईन् ?
A) Vitamin D B) Vitamin A C) Vitamin B D) Vitamin K
13. निलो ग्रह भनेर पृथ्वीलाई चिनिन्छ भने हरियो ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?
A. वरुण B. बृहस्पति C. अरुण D. शनि
14. कृष्णसारका लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज कुन हो ?
A. चितवन राष्ट्रिय निकुञ्ज B. बर्दिया राष्ट्रिय निकुञ्ज
C. मकालु वरुण राष्ट्रिय निकुञ्ज D. खप्तड राष्ट्रिय निकुञ्ज
15. प्रकाश मानव अधिकार पुरस्कार, २०८२ कसलाई प्रदान गरियो ?
A. तीर्थ गुरुङ B. सुनिल कुमार यादव C. सुधिर शर्मा D. रमेश भुसाल
16. चौथो Blind T-20 World Cup Cricket 2024 प्रतियोगिता को उपाधी कुन देशले जित्यो ?
A. भारत B. न्यूजिल्याण्ड C. बंगलादेश D. पाकिस्तान
17.जनगणना,२०७८ को आधारमा तलका भनाईबारे विचार गरी दिइएका विकल्पबाट सहि विकल्प छान्नुहोस् ।
१) सबैभन्दा कम साक्षर भएको जिल्ला रौतहट हो ।
२) मातृभाषाको रुपमा नेपाली बोल्ने जनसंख्या ४४.८६ प्रतिशत रहेको छ ।
३) साक्षरता दर बढी भएको प्रदेश बागमती हो ।
A. १ मात्र सहि B. १ र २ मात्र सहि C. ३ मात्र सहि D. माथिका सबै सहि
18. सोह्रौ योजनाले आर्थिक वर्ष को अन्त्य सम्ममा वार्षिक पर्यटन आगमन कति पु¥याउने लक्ष्य लिएको छ ?
A. २५ लाख B. ३० लाख C. १५ लाख D. २२ लाख
19. आर्थिक वर्ष २०८२/८३ को बजेटले कति प्रतिशतले आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ?
A. ५.५ प्रतिशत B. ८ प्रतिशत C. ७ प्रतिशत D. ६ प्रतिशत
20. बालन डी ओर अवार्ड २०२५ मा उत्कृष्ट गोलरक्षक को हुन् ?
A. ओस्मान डेम्बेले B. डोनारुमा C. लुईस एनरिके D. पिएसजी
उत्तरहरूः
1. D 11. C
2. B 12. C
3. A 13. A
4. D 14. B
5. A 15. B
6. D 16. D
7. D 17. D
8. B 18. A
9. A 19. D
10. C 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 462