एनपीएल उद्घाटन खेलमा जनकपुरविरुद्ध टस जितेर फिल्डिङमा उत्रियो काठमाडौँ - Chaitanya News
  • 2026-05-01
  • 03:51:08
  • बिहिबार,बैशाख १७, २०८३
  • एनपीएल उद्घाटन खेलमा जनकपुरविरुद्ध टस जितेर फिल्डिङमा उत्रियो काठमाडौँ

    एनपीएल उद्घाटन खेलमा जनकपुरविरुद्ध टस जितेर फिल्डिङमा उत्रियो काठमाडौँ

    काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को उद्घाटन खेलमा काठमाडौँ गोर्खाजविरुद्ध साविक विजेता जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ।

    टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध काठमाडौँका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।