राजपत्रमा प्रकाशित भएसँगै राष्ट्रिय भवन संहिता कार्यान्वयनमा - Chaitanya News
  • 2026-05-13
  • 02:48:15
  • मंगलबार,बैशाख २९, २०८३
  • राजपत्रमा प्रकाशित भएसँगै राष्ट्रिय भवन संहिता कार्यान्वयनमा

    राजपत्रमा प्रकाशित भएसँगै राष्ट्रिय भवन संहिता कार्यान्वयनमा

    काठमाडौँ– राष्ट्रिय भवन संहिता कार्यान्वयनमा आएको छ। संहिता बिहीबार राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको हो।

    संहिता जलविद्युत् आयोजनाका बाँध, विद्युत्गृह, सुरुङलगायत भूमिगत संरचना निर्माणका लागि पनि मार्गदर्शक बन्ने सहरी विकास मन्त्रालयले जनाएको छ।

    उक्त मन्त्रालयले स्थानीय तह, इन्जिनियर र आम नागरिकलाई संहिताको अक्षरसः पालना गर्न आग्रह गरेको छ।