कम्प्युटर अपरेटर पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-08-26
  • 11:00:29
  • बुधबार,भाद्र १०, २०८३
  • कम्प्युटर अपरेटर पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    कम्प्युटर अपरेटर पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– कम्प्युटर अपरेटर पदको लिखित नतिजा सार्वजनिक भएको छ । आज (मंगलबार) लोक सेवा आयोगले एक सूचना मार्फत नतिजा सार्वजनिक गरेको हो।

    लोक सेवा आयोग, धनकुटा कार्यालयको विज्ञापन नं १०१०७-१०१११/०८१-८२ (खुला तथा समावेशी), विविध सेवा, रा.प.अनं.प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदको लिखित नतिजा सार्वजनिक गरिएको छ।