1. अवस्थितिको आधारमा निम्न लिखित हिमालहरु पूर्वबाट पश्चिमको क्रममा कुन सहि छ ?
A. कञ्चनजंगा, मकालु, सगरमाथा, मनास्लु, अन्नपूर्ण B.कञ्चनजंगा, मकालु, सगरमाथा, अन्नपूर्ण, मनास्लु
C. कञ्चनजंगा, ल्होत्से, अन्नपूर्ण, मनास्लु, धौलागिरी D.कञ्चनजंगा,सगरमाथा, मकालु, अन्नपूर्ण, धौलागिरी
2. साङघाई सहयोग संगठन (एससियो) प्लसको शिखर सम्मेलन कहिल आयोजना भयो ?
A. सन् २०२५ मे ३१ देखि सेप्टेम्बर १ B. सन् २०२५ अगष्ट ३१ देखि सेप्टेम्बर १
C. सन् २०२५ जनवरी ३१ देखि सेप्टेम्बर १ D. सन् २०२५ फेब्रुअरी ३१ देखि सेप्टेम्बर १
3. लोकसेवा आयोगको पाँचौ राष्ट्रिय सम्मेल २०८२ कुन प्रदेशमा आयोजना गरिने भएको छ ?
A. बागमती प्रदेश B. कोशी प्रदेश C. मधेश प्रदेश D. कर्णाली प्रदेश
4. नेपाल सरकारले मुगु जिल्लामा छायानाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने कहिले निर्णय ग¥यो ?
A. वि.सं. २०८२ असार १३ B. वि.सं. २०८२ श्रावण १३
C. वि.सं. २०८२ भदौ १३ D. वि.सं. २०८२ जेठ १३
5. पुटपुटे नाँच कुन जातिमा प्रचलित रहेको छ ?
A. राई B. लिम्बु C. गुरुङ D. मगर
6. नेपालका प्रधानमन्त्रीको कार्यकालको आधारमा क्रमशः कुन क्रम सही छ ?
A. भीमसेन थापा, माथवरसिंह थापा, फत्तेजंग शाह, जंगबहादुर राणा
B. भीमसेन थापा, फत्तेजंग शाह, माथवरसिंह थापा, जंगबहादुुर राणा
C. माथविर सिंह थापा, भीमसेन थापा, फत्तेजंग शाह, जंगबहादुर राणा
D. फत्तेजंग शाह, भीमसेन थापा, माथवरसिंह थापा, जंगबहादुर राणा
7. निम्न देशहरु विचार गर्नुहोस् ।
१. बेलायत २. टोगा ३. घाना ४. फ्रान्स ५. स्पेन
माथि उल्लेखित देशहरु कुन कुन प्रधानमध्यान्ह रेखामा पर्ने हुन् ।
A. १,२ र ४ B. २,३ र ४ C. ४ र ५ D. माथिका सबै
8.आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार नेपालको कुल वनक्षेत्र कति प्रतिशत रहेको छ ?
A. ४५.०९ प्रतिशत B. ४६.०८ प्रतिशत C. ४७.१० प्रतिशत D. ५०.०९ प्रतिशत
9. शक्तिशाली पासपोर्ट सूची २०२५ मा नेपाली कति औ स्थानमा रहेको छ ?
A) 102 B) 101 C) 98 D) 105
10. कृषि भूमि बढी भएका ५ जिल्लाहरुको क्रमश कुन क्रम ठिक छ ?
A. मोरङ, झापा, सिराहा, सप्तरी र सर्लाही B.मोरङ, झापा, सर्लाही, सिराहा र सप्तरी
C. झापा, मोरङ, सिराहा, सर्लाही र सप्तरी D.मोरङ, झापा, सिराहा, सर्लाही र सप्तरी
11. देहायका भनाई अध्ययन गर्नुहोस् र गलत भनाई रोज्नुहोस् ।
१) नेपाल टेलिभिजन सार्वजनिक संस्थान वर्गीकरण अनुसार सेवा क्षेत्रमा पर्दछ ।
२) नेपालमा निजीकरण ऐन वि.सं. २०५० पौष १९ गतेदेखि लागू भएको हो ।
३) सर्वप्रथम निजीकरण अमेरिकाबाट सुरु भएको हो ।
४) वि.सं. २०२१ सालमा संस्थान ऐन ल्याइयो ।
A. १, ३ र ४ मात्र B. १ र ३ मात्र C. १, २ र ४ मात्र D. १ मात्र
12.महिला तर्फ खो खो विश्वकप २०२५ को विजेता कुन राष्ट्र बनेको थियो ?
A. पाकिस्तान B. बंगलादेश C. भारत D. नेपाल
13.समुन्द्र र वायुमण्डलको अध्ययन गर्न NASA ले पठाएको मिसन कुन हो ?
A) PACE Mission B) JSLV mission C) Crew 9 mission D) Slim mission
14. २४ औ संस्करणको “आहा रारा पोखरा गोल्डकप” २०२५ को उपाधी तलका मध्ये कसले जित्यो ?
A) Black Bulls FC B) Nepal Police C) Sahara FC D) Sankata FC
15. टिपताला भञ्ज्याङ कुन ठाउँमा पर्दछ ?
A. ताप्लेजुङ B. संखुवासभा C. गोरखा D. डोल्पा
16. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
आविष्कार आविष्कारक
a. मेशिन गन 1. लुई डेगुरे
b. ईलेक्ट्रिक ट्रान्सफार्मर 2. जेम्स पक्ले
c. फोटोग्राफ 3. सर रबर्ट वाटसन
d. राडर 4. विलियम स्टेन
A) a2,b4,c1,d3 B) a1,b2,c3,d4 C) a2,b1,c3,d4 D) a4,b3,c2,d1
17. Blue Planet Prize, 2024 को विजेता को हुन् ?
A) Richard Thompson B) Robert Costanza
C) Tamara Galloway D) Penelope Lindeque
18. राष्ट्रिय जनगणना, २०७८ अनुसार प्रदेश अनुसार साक्षरता दर बढीबाट कमको क्रम मिलाउनुहोस् ।
1. बागमती 2. कोशी 3. गण्डकी 4. लुम्बिनी 5. सुदुरपश्चिम
A) 1,3,2,4,5 B) 2,4,5,1,3 C) 3,1,4,2,5 D) 1,2,3,4,5
19. विभिन्न सामुद्रिक आँधीहरु बारे विचार गर्नुहोस् ।
१. Hurricane – आन्ध्र महासागरको पश्चिममा बहन्छ ।
२. Torana do – अफ्रिकाको पश्चिमी तटमा
३. Typhoon – प्रशान्त महासागरको पश्चिममा
४. Cyclone – हिन्द महासागरमा
माथिका कथनहरु कुन ठिक हुन ।
A. १ र २ मात्र B. २ र ३ मात्र C. १,२ र ३ मात्र D. सबै सहि
20. गौरीशंकर संरक्षण क्षेत्रको क्षेत्रफल कति रहेको छ ?
A) 2179 km2 B) 2185km2 C) 2189km2 D) 2035km2
उत्तरहरूः
1. A 11. B
2. B 12. C
3. C 13. D
4. A 14. A
5. C 15. A
6. B 16. A
7. D 17. B
8. A 18. A
9. B 19. D
10.D 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100