काठमाडौँ– प्राविधिक सहायक पदको लिखित नतिजा सार्वजनिक भएको छ ।आज (बुधबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले एक सूचना मार्फत प्राविधिक सहायक पदको लिखित नतिजा सार्वजनिक गरेको हो ।
लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नं.१२०२२-१२०२४/०८१-८२ (खुला तथा समावेशी), कृषि सेवा, खा.पो. तथा गु.नि.समूह, रा.प.अनं.प्रथम श्रेणी, प्राविधिक सहायक पदको लिखित नतिजा सार्वजनिक गरिएको छ।
![]()
![]()