यस्तो रहनेछ आज देशभरको मौसम - Chaitanya News
  • 2026-09-17
  • 19:39:17
  • बिहिबार,आश्विन ०१, २०८३
  • काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाएको छ।

    यस्तै महाशाखाका अनुसार, आज दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ।

    त्यसैगरी, आज राति देशभरको मौसम मुख्यतया सफा रहने छ।