यस्तो छ तपाईको आजको राशिफल - Chaitanya News
  • 2026-05-13
  • 04:36:35
  • मंगलबार,बैशाख २९, २०८३
  • मेष–चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    ठीक समयमा सही निर्णय लिन सकिनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। लाभदायक यात्रा पनि हुनेछ।

    मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
    भाग्यले विभिन्न अवसर जुराउनेछ। मनमा शान्ति छाउनेछ। कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। घरमा अतिथिको आगमन हुनेछ।

    सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आज समाजसेवामा मन लाग्नेछ। नयाँ काम सुरु गर्ने समय छ। चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। भाग्यले विभिन्न अवसर जुराउनेछ।

    तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। वाहन र भूमिबाट लाभ पनि रहला।

    धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। घरमा अतिथिको आगमन हुनेछ। एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ।

    कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
    रोकिएका काम पुनः सुरु हुन सक्छन्। आर्थिक कारोबारमा सफलता पाइएला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ र यात्रा पनि होला।

    वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    आज सहकर्मीबाट विरोध आउला। लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला। परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ।

    कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    शुभारम्भको चर्चा चल्नेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। धार्मिक क्षेत्रमा रुचि बढ्नेछ। आँटेको काम पुरा हुन पनि सक्छ।

    कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    सानातिना समस्यामा अल्झनुपर्नेछ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। पारिवारिक जीवन र प्रणय सम्बन्ध पनि सकारात्मक नै देखिन्छ।

    वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
    महत्त्वपूर्ण कामको थालनी हुनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला र यात्रा पनि हुनेछ।

    मकर– भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। आफैँले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ। परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ।

    मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    शुभारम्भको चर्चा चल्नेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। धार्मिक कार्यमा सहभागी भइनेछ।