1.आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार प्रतिव्यक्ति कुल खर्च योग्य आय कति अमेरिकी डलर रहेको छ ?
A.१६६४ अ. डलर B.१७६४ अ. डलर C.१९६४ अ. डलर D.१८६४ अ.डलर
2. दिगो विकासको लक्ष्यमा (Goal Number-5) मा के विषय उल्लेख गरिएको छ ?
A. गरिबी B) Zero Hunger C. गुणस्तरीय शिक्षा D. लैङ्गिक समानता
3.क्षेत्रफलका आधारमा ठूला भुपरिवेष्ठित मुलुकहरु क्रमशः कुन क्रम सहि छ ?
A.मंगोलिया, काजकिस्तान, चाड, नाईजर, मालि B. काजकिस्तान, चाड, मंगोलिया, नाईजर, मालि
C.काजकिस्तान, मंगोलिया, चाड, मालि नाईजर, D. काजकिस्तान, मंगोलिया, चाड, नाईजर, मालि
4.कोलम्बिया र उज्वेकिस्तान नयाँ विकास बैंक (New Development Bank) को कहिले नयाँ सदस्य बनेका छन् ?
A. २०२५ जनवरी ६ B. २०२५ फेब्रुअरी ०७ C. २०२५ अगष्ट ७ D. २०२५ जुलाई ६
5.सिंगमरमर (Marble) र सिमेन्टको प्रयोग कुन सभ्यताबाट शुरुवात भएको हो ?
A.चिनिया सभ्यता B. युनानी सभ्यता C. रोमको सभ्यता D. सिँन्धुघाँटीको सभ्यता
6. “सल्यानटार” कुन जिल्लामा पर्दछ ?
A. भोजपुर B. धादिङ C. नुवाकोट D. सल्यान
7. पुर्व देखि पश्चिमको क्रमका आधारमा नेपालका सहरहरुको निम्न कुन समुह ठिक हो ?
A. भद्रपुर, भरतपुर, बुटवल, तौलीहवा B.भरतपुर, भद्रपुर, तौलीहवा, बुटवल,
C. भद्रपुर, बुटवल, भरतपुर, तौलीहवा, D.भरतपुर, भद्रपुर, बुटवल, तौलीहवा,
8. युरिया बनाउन कुन–कुन ग्यास प्रयोग गरिन्छ ?
A) O2&N2 B) CO2+N2 C) NH3+CO2 D) NH3+O2
9.संयुक्त राष्ट्र संघको झण्डाको डिजाईनर को हुन् ?
A) Robert Kingston B) Edward Marshall
C) Thomas Riley D) Donal McLaughlin
10. दतल दिइएका मन्दिर र तिनीहरुको निर्माण शैलीको सम्बन्धमा उपयुक्त जोडा मिलाउनुहोस् ।
क) पशुपतिनाथ मन्दिर १. शिखर
ख) कृष्ण मन्दिर २. ग्रन्थकट
ग) बालगोपालेश्वर मन्दिर ३. मिश्रित
घ) रामजानकी मन्दिर ४. प्यागोडा
A. क४, ख१, ग२,घ३ B. क३, ख४, ग१, घ२
C. क२,ख३,ग४,घ१ D. क१, ख२, ग३, घ४
11.कर्णाली प्रदेशका (बाईसे राज्यमा) तलका मध्ये कुन पर्दैन् ?
A. जुम्ला B. ईस्मा C. रासकोट D. दर्ना
12. विभिन्न कृति र सो का रचियता विचको जोडा कुन गलत छ ?
i. प्रेमालय – अश्विनी कोईरला ii. दोचा -कुमार नगरकोटी
iii. छाउघर – राज सरगम iv.खैरेनी घाट -राजेश्वर देवकोटा
A)i,iii र iv मात्र B) ii, iv मात्र C) i मात्र D) iv मात्र
13.राष्ट्रिय जनगणना २०७८ का आधारमा जोडा मिलाई कोडबाट सहि उत्तर दिनुहोस् ।
समूह I समूह II कोडः
a.राउटे 1. ८४७ जना A) a-2, b-3, c-4, d-1
b.कुसुण्डा 2. ५६६ जना B) a-2, b-3, c-1, d-4
c.नुराङ 3. २५३ जना C) a-4, b-3, c-2, d-1
d.कोचे 4. ३६ जना D) a-1, b-2, c-3, d-4
14.दुरा जातिका मानिसहरुको बसोबास रहेको जिल्ला कुन हो ?
A. लमजुङ B. बाँके C. झापा D. बारा
15. राष्ट्रिय जनगणना, २०७८ अनुसार महिला परिवारमुली रहेका परिवार कति प्रतिशत रहेका छन् ?
A) 31.55% B) 37.5% C) 35.5% D) 40.5%
16.१६ औ योजनाले योजनाको अन्त्य सम्ममा कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान कति प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ?
A) 4% B) 7% C) 5% D) 2%
17. नेपाललाई सर्वप्रथम औपचारिक वैदेशिक सहायता कुन राष्ट्रबाट प्राप्त भएको थियो ?
A. भारत B. चीन C. जापान D. अमेरिका
18.राष्ट्रिय विज्ञान दिवस,२०८२ को नारा के रहेको थियो ?
A. विज्ञान र प्रविधि : उज्यालो भविष्य B. विज्ञान तथा प्रविधि : विकास उत्पादन वृद्धि
C. विज्ञान : दिगो विकासको आधार D. प्रविधि : नयाँ नेपालको शक्ति
19.कुन भनाई गलत छ ?
A. वाटर ग्लास – पानीमा घुल्दँन् । B. साधारण काँच – कम तापक्रममा पग्लन्छ ।
C. वोरोसिलिकेट काँच – रसायनसँग प्रत्रिक्रिया गर्दैन । D. लेड–क्रिष्टल काँच – रिफ्राक्टिभ इन्डेक्स बढी हुन्छ ।
20.E=mc2 सुत्र प्रतिपादन गर्ने वैज्ञानिक को हुन् ?
A) Archimedes B) Newton C) Galileo D) Albert Einstein
उत्तरहरूः
1. D 11. B
2. D 12. D
3. D 13. A
4. D 14. A
5. C 15. A
6. B 16. B
7. A 17. D
8. C 18. B
9. D 19. A
10.A 20. D
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100