आइसिसी विश्वकप क्रिकेट लिग–२: नेपाल आज युएईसँग भिड्दै - Chaitanya News
  • 2026-05-13
  • 06:40:38
  • बुधबार,बैशाख ३०, २०८३
  • आइसिसी विश्वकप क्रिकेट लिग–२: नेपाल आज युएईसँग भिड्दै

    आइसिसी विश्वकप क्रिकेट लिग–२: नेपाल आज युएईसँग भिड्दै

    काठमाडौँ– आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा आज नेपाल युएईसँग भिड्ने भएको छ।

    खेल नेपाली समयअनुसार युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा बिहान सवा ११ बजे सुरु हुनेछ।

    नेपालले शृङ्खलामा तीन खेलमै हार बेहोरेको छ। नेपाल अमेरिकासँग १०६ रन र ४ विकेटले, युएईसँग ५ विकेटले पराजित भयो। अंक तालिकामा अमेरिका २४ खेलबाट ३६ अंकसहित शीर्षमा छ।