1.विभिन्न देश र तिनको भौगोलिक उपनामबारे जोडा मिलाउँनुहोस् ।
a.यूरोपको बिरामी 1. भूटान
b.चट्याङको देश 2. अष्ट्रेलिया
c.किवीको देश 3. टर्की
d.पाताल कुवाको देश 4. न्यूजिल्याण्ड
A) a4,b2,c1,d3 B) a3,b4,c1,d3 C) a3,b1,c4,d2 D) a4,b1,c3,d2
2.सबैभन्दा बढी ज्वालामुखीहरु रहेको महासागर कुन हो ?
A.आन्ध्र महासागर B. हिन्द महासागर C.कुमेरु महासागर D.प्रशान्त महासागर
3.क्षेत्रफलका आधारमा नेपालको सबैभन्दा सानो संरक्षण क्षेत्र कुन हो ?
A.कृष्णसार संरक्षण क्षेत्र B.अपिनान्पा संरक्षण क्षेत्र
C.मनास्लु संरक्षण क्षेत्र D.कञ्चनजंघा संरक्षण क्षेत्र
4.दोस्रो विश्वयुद्धको अन्त्यसँगै विभाजन भएको कुन मुलुक शीत युद्धको अन्तसँगै पुनः एकीकरण भयो ?
A.फ्रान्स B. इटाली C.बेल्जियम D.जर्मनी
5.जोडा मिलाउँनुहोस् ।
ग्रह, उपनाम, कोडः
a.पृथ्वी, 1.रातो ग्रह, A) a-2,b-4,c-3,d-1
b.मंगल, 2.निलो ग्रह, B) a-1,b-2,c-4,d-3
c. शनि, 3.हरियो ग्रह, C) a-2,b-1,c-4,d-3
d.अरुण, 4. पहेंलो ग्रह, D) a-1,b-2,c-3,d-4
6.ग्रामोफोनको आविष्कारक को हुन् ?
A) थोमस एल्भा एडिसन B) लुई पाश्चर C) माईकल फराडे D) मार्कोनी
7. नेपालको संविधानको दोस्रो संसोधन कहिले भएको थियो ?
A.वि.सं. २०७२ फागुन १३ B.वि.सं. २०७३ फागुन १३
C.वि.सं. २०७२ माघ १२ D.वि.सं. २०७७ असार ४
8. नेपालमा स्वास्थ्य सम्बन्धी कार्यक्रम कुन योजना देखि गर्न थालिएको हो ?
A. चौथो योजना B. पाँचौ योजना C. छैंठो योजना D. सातौ योजना
9. जोडा मिलाउनुहोस् र कोडबाट सहि उत्तर छान्नुहोस् ।
समूह I, समूह II, कोडः
a, प्रकाशको गति, 1.हेनरी केभन्डिस, A) a-2, b-1,c-4, d-3
b. पानीको संरचना, (हाइड्रोजन), 2.रोमर, B) a-2, b-1,c-3, d-4
c. क्वान्टम थ्योरी, 3.आर्किमिडिज, C) a-1, b-4,c-2, d-3
d. सापेक्षिक घनत्व र लिवरको सिद्धान्त, 4.मेक्स फ्लेङ्क, D) a-1, b-2,c-3, d-4
10.ताल र उपनाम वीच कुन जोडा गलत छ ?
A. महेन्द्र -रारा ताल B. कपिल – मैदी ताल
C. निर्जीव – फोक्सुण्डो D. विष्णुतीर्थ – रानी पोखरी
11.सुशासनका चार खम्बा (Four Pillar of Good Governance) भन्नाले कुन–कुन विषय पर्दछन् ?
A. उत्तरदायित्व, जनसहभागिता, पारदर्शिता, विधिको शासन
B. समता, समानता, सशक्तिकरण, उत्प्रेरणा
C. पारदर्शिता, असलप्रशासन, भविष्यपरकता, विधिको शासन
D. जवाफदेहिता, जिम्मेवारी, पारदर्शिता, सहभागिता
12.गणतन्त्र पछि नेपालको पहिलो दौत्य सम्बन्ध कुन देशसँग भएको थियो ?
A. लेसोओ B. सोलोमान आईसल्याण्ड C. मोन्टेनेग्रो D. माली
13.ASEAN +3 अन्र्तगत पर्ने राष्ट्रहरु कुन कुन हुन ?
A.चीन, भारत, जापान B.चीन, जापान, अमेरिका
C.चीन, जापान, दक्षिण कोरिया D.चीन, दक्षिण कोरिया, अष्ट्रेलिया
14.विभिन्न किराँति र तिनीहरुको पालामा भएका विभिन्न घटनाहरु बारे जोडा मिलाउँनुहोस् ।
a.स्थुंको 1.महाभारतको युद्ध
b.हूम्ती 2.अन्तिम किँराती राजा
c.गस्ती 3.सम्राट अशोक नेपाल आएका
d.जीतेदास्ती 4.गौतम बुद्ध नेपाल आएका
A) a4,b1,c2,d3 B) a3,b4,c2,d1
C) a2,b3,c4,d1 D) a3,b1,c2,d4
15.तलका मध्ये कसलाई सन् 2024 को लागि ”Raman Magsaysay” अवार्डले सम्मानित गरियो ?
A) Hayao Miyazaki, Japan B) Robert Costanza, USA
C) Maria Corina Machado, Venezuela D) Rosita Milesi, Brazil
16. अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन मा फसेका अन्तरिक्ष यात्रीहरु सुनिता विलियम्स र बुच विल्मोर लाई पृथ्वीमा ल्याउनको लागि NASA र SpaceX ले कुन मिसन प्रक्षेपण गरेको थियो ?
A) American – 35 mission B) William Mission
C) Crew – 9 Mission D) Wilmore-2024 mission
17.मानव अधिकारको विश्वव्यापी घोषणा पत्रमा कति धारा रहेका छन ?
A. २८ धारा B. २९ धारा C. ३० धारा D. ३२ धारा
18. सन् २०२४ को लागि पुरुष तर्फको उत्कृष्ट ”FIFA Football Player ” को हुन् ?
A. रोड्री, स्पेन B. केलियन एमवाष्पे, फ्रान्स
C. भिनिसियस जुनियर, ब्राजिल D. मोहम्मद सलाह, ईजिप्ट
19. क्युटो प्रोटोकल के सँग सम्बन्धित छ ?
A. दुर्लभ पशुपंक्षी B. जीवजन्तु सम्बन्धी महोत्सव
C. हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण D. सिमसार महासन्धि
20.१६ औ योजनाले योजनाको अन्त्य सम्ममा कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान कति प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ?
A) 4% B) 7% C) 5% D) 2%
उत्तरहरूः
1. C 11. A
2. D 12. D
3. A 13. C
4. D 14. A
5. C 15. A
6. A 16. C
7. D 17. C
8. B 18. C
9. A 19. C
10. B 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100