काठमाडौँ– लोक सेवा आयोगले खरिदार पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ। आज (आइतबार) आयोगले आज एक सूचना मार्फ खरिदार पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो।
लोक सेवा आयोग, जुम्ला कार्यालय, जुम्लाको वि.नं.१५३५३/०८०-८१ (महिला), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ।
![]()