1.आर्थिक वर्ष २०८२/८३ को बजेटले कति प्रतिशतले आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ?
A. ५.५ प्रतिशत B. ८ प्रतिशत C. ७ प्रतिशत D. ६ प्रतिशत
2.सन् २०२५ मा सबैभन्दा ठूलो अर्थतन्त्र भएका राष्ट्रहरुको क्रम मिलाउँनुहोस् ।
A. जर्मनी, अमेरिका, चीन, जापान, भारत B. चीन, अमेरिका, जर्मनी, जापान, भारत
C. अमेरिका, जापान, चीन, जर्मनी, भारत D. अमेरिका, चीन, जर्मनी, जापान, भारत
3. शासकीय स्वरुप सम्बन्धी व्यवस्था नेपालको संविधानको कति धारामा व्यवस्था गरिएको छ ?
A. धारा ६४ B. धारा ७४ C. धारा ७६ D. धारा ७७
4.नेपालको वर्तमान संविधान अनुसार संवैधानिक निकाय अन्र्तगत तलका मध्ये कुन निकाय पर्दैनन् ?
A. राष्ट्रिय मानव अधिकार आयोग B. राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग
C. राष्ट्रिय महिला आयोग D. निर्वाचन क्षेत्र निर्धारण आयोग
5. नेपालको संविधानमा भएको व्यवस्था अनुसार भाग २७ मा भएका अन्य आयोगहरुको पुनरावलोकन कति वर्षमा गरिने व्यवस्था रहेको छ ?
A. १५ वर्ष B. २० वर्ष C. २५ वर्ष D. १० वर्ष
6. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
समूह क समूह ख
a.बुच कमिसन 1. वि.सं. २०१३
b.प्रशासनकीय पुर्नगठन आयोग 2. वि.सं. २००९
c. प्रशासन सुधार आयोग 3. वि.सं. २०३१
d.नयाँ जिल्ला प्रशासन आयोग 4. वि.सं. २०२५
A) a1,b2,c3,d4 B) a3,b1,c4,d2 C) a2,b1,c4,d3 D) a4,b2,c1,d3
7. सौर्य किरणबाट उपचार गर्ने विधिलाई के भनिन्छ ?
A) Hemio Therapy B) Cryo therapy
C) Hydro therapy D) Physio therapy
8. सोह्रौ योजनाले आर्थिक वर्ष को अन्त्य सम्ममा वार्षिक पर्यटन आगमन कति पु¥याउने लक्ष्य लिएको छ ?
A. २५ लाख B. ३० लाख C. १५ लाख D. २२ लाख
9.दिइएका मध्ये कुन चाहि सही छैन् ?
A. वातावरण दिवस विश्वमा सन् १९७४ बाट र नेपालमा सन् १९७६ बाट मनाउन शुरु गरियो ।
B. जैविक विविधताको शुरुवातकर्ता E.O Wilson को निधन सन् २०२१ मभअ। २६ मा भयो ।
C. नेपालमा बाघको संख्या ३५५ पुगेको छ । सबैभन्दा बढि चितवन राष्ट्रिय निकुञ्जमा पाईन्छन् ।
D. नेपालमा क्योटो प्रोटोकल सन् २००६ सेप्टेम्बर १७ बाट लागु भएको हो ।
10. वायुमण्लमा सबैभन्दा कम पाईने तत्व कुन हो ?
A. नाईट्रजन B. अक्टोपस C. हिलियम D. राडन
11.CDMA को पुरा रुप कुन हो ?
A) Central Digital Multiple Access B) Channel Division Multiple Access
C) Code Division Multiple Access D) Code Digital Multiple Access
12. गौतम बुद्धले आफ्ना उपदेश कुन भाषामा दिएका थिए ?
A. पाली भाषा B. हिन्दी भाषा C. संस्कृत भाषा D. माथिका कुनै पनि होइृन्
13.नेपालमा कफी दिवस कहिले मनाईन्छ ?
A. पुष १ B. माघ १ C. फागुन १ D. मंसिर १
14.जोडा मिलाउनुहोस् र उत्तम विकल्प छनौट गर्नुहोस् ।
ताल जिल्ला कोड
a. तमोर घैला ताल 1. गोरखा A) a-2,b-1,c-4,d-3
b. रुन्चे ताल 2. अछाम B) a-4,b-1,c-2,d-3
c. गाग्रे ताल 3. खोटाङ C) a-4,b-1,c-4,d-2
d. बराहताल 4. चितवन D) a-1,b-2,c-3,d-4
15.निम्नलिखित भाषाहरु विचार गर्नुहोस् ।
१) मैथली २. मगर ३. भोजपुरी ४. शेर्पा
माथि उल्लेखित भाषाहरुमा भारोपेली भाषिक परिवार भित्र नपर्ने भाषा कुन कुन हुन् ।
A. ३ मात्र B. १,२ र ४ मात्र C. १ र ३ मात्र D. २ र ४ मात्र
16.नेपाललाई सर्वप्रथम औपचारिक वैदेशिक सहायता कुन राष्ट्रबाट प्राप्त भएको थियो ?
A. चीन B. जापान C. अमेरिका D. भारत
17. भट्नाजोकुल हिमनदी कुन महादेशमा पर्दछ ?
A. उत्तर अमेरिका B. एशिया C. अष्ट्रेलिया D. युरोप
18.तलका कथनहरु विचार गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
क) दरौँदी नदीको उद्गमस्थल गणेश हिमाल हो ।
ख) तलैया माटो खेतीपाती गर्न कृषिका लागि सर्वोक्तम मानिन्छ ।
A. क बेठीक ख ठीक B. दुबै ठीक C. क ठीक ख बेठीक D. दुवैठीक
19. शरीरको संरचना वा बनावटको बारेमा अध्ययन गर्ने शास्त्र तलका मध्ये कुन हो ?
A) Mycology B) Oncology C) Cardiology D) Anatomy
20. सोमवंशका अन्तिम राजा को थिए ?
A. निमिष B. भाष्कर बर्मा C. भूमि बर्मा D. मताक्ष
उत्तरहरूः
1. D 11. D
2. D 12. A
3. B 13. D
4. D 14. B
5. D 15. C
6. C 16. C
7. A 18. A
8. A 18. D
9. D 19. A
10. D 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100