1. नेपालको कुन स्थानमा जैविक विविधता सूचना केन्द्र स्थापना गरिएको छ ?
A. काभ्रेपलाञ्चोक B.पोखरा C. काठमाडौँ D. चितवन
2. २०७८ सालको जनगणना अनुसार नेपाली भाषा बोल्ने जनसंख्या कति प्रतिशत रहेको छ ?
A) 44.86% B) 45.86% C) 44.86% D) 45.88%
3. खूशी सुचकांक 2025 अनुसार नेपाल विश्वको कति औ खुशी मुलुक हो ?
A) 92th B) 93th C) 94th D) 95th
4. नेपाल पछिल्लो पटक UNO को कुन अंगको सदस्यमा निर्वाचित भएको छ ?
A. अन्तर्राष्ट्रिय न्यायालय B.UNO महासभा
C. आर्थिक तथा सामाजिक परिषद् D.सुरक्षा परिषद्
5. गोरखापत्रमा दैनिक प्रकाशनका लागि थप भएका नयाँ दुई भाषा कुन कुन हुन ?
A.डोटेली र बञ्जिका B.मारवाडि र डडेल्धुरेली
C.याक्खा र डडेल्धुरी D.राणा थारु र याक्खा
6.२३ औ विश्वकप फुटबल प्रतियोगिता सन् २०२६ कहाँ आयोजना हुने भएको छ ?
A. स्पेन B. कतार C. ब्राजिल D. संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडा
7. प्रथम विश्वयुद्धमा नेपाल कुन राष्ट्रको तर्फबाट लडेको थियो ?
A. जापान B. बेलायत C. फ्रान्स D. जर्मनी
8. पक्राउ गरिएको व्यक्तिलाई पक्राउ भएको समय वा स्थानबाट बाटोको बाहेक कति समयमा मुद्धा हेर्ने अधिकार समक्ष पु¥याउनुपर्दछ ?
A. १२ घण्टा B. १ घण्टा C. ४८ घण्टा D. २४ घण्टा
9.राष्ट्रिय विज्ञान दिवस,२०८२ को नारा के रहेको थियो ?
A.विज्ञान र प्रविधि : उज्यालो भविष्य B.विज्ञान तथा प्रविधि : विकास उत्पादन वृद्धि
C.विज्ञान : दिगो विकासको आधार D.प्रविधि : नयाँ नेपालको शक्ति
10.”Calender” को विकास कुन सभ्यता सँग सम्बन्धित रहेको छ ?
A.माया सभ्यता B.हडहप्पा सभ्यता C. मिश्र सभ्यता D. रोमन सभ्यता
11. लिच्छवीकालका सम्बधमा दिइएका जोडाहरु बारे विचार गर्नुहोस् ।
१. भट्टाधिकरण – जात र धर्मको रेखदेख गर्ने
२. विष्ट – झारा सम्बन्धी कार्य गर्ने अड्डा
३. परमासन – भन्सार सम्बन्धी कार्य गर्ने अड्डा
४. पाञ्चाली – गाउँको मुद्दा मामिला र विकास निर्माणको कार्य गर्ने अड्डा
माथि दिइएका जोडाहरुमा कुन जोडा सहि हो ?
A.सबै ठिक B.१ र ४ ठिक C.१,२ र ४ ठिक D.सबै बेठिक
12.नेपालको कुन प्रशासन सुधार आगोगले कर्मचारीको संख्या २५ प्रतिशतले कटौती गर्ने सिफारिस गरेको थियो ?
A.प्रशासन सुधार आयोग, २०२५ B.प्रशासन सुधार आयोग, २०३२
C.उच्चस्तरीय प्रशासन सुधार आयोग, २०४८ D.प्रशासन सुधार समिति, २०६५
13.संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्ममा कुल खेतीयोग्य भूमिमध्ये वर्षभरी सिँचाई सुविधा पुगेको भूमि कति पु¥याउने लक्ष्य राखिएको छ ?
A. ७० B. ६० C. ८० D. ९०
14. सोह्रौ योजनाको अन्तिम वर्ष आर्थिक वर्ष २०८५/८६ सम्म नेपालीहरुको प्रतिव्यक्ति आय वार्षिक कति अमेरिकी डलर पु¥याउने लक्ष्य राखिएको छ ?
A. २२१५ B. २२५१ C. २३५१ D. २४५१
15. नेपालका राष्ट्रिय निकुञ्जलाई पूर्वबाट पश्चिम तर्फ मिलाउनुहोस् ।
१) चितवन राष्ट्रिय निकुञ्ज
२) मकालु बरुण राष्ट्रिय निकुञ्ज
३) रारा राष्ट्रिय निकुञ्ज
४) शुक्लाफाटा राष्ट्रिय निकुञ्ज
५) खप्तड राष्ट्रिय निकुञ्ज
६) लाङटाङ राष्ट्रिय निकुञ्ज
A. २,६,१,३,५,४ B. २,६,१,५,३,४ C. २,१,६,३,५,४ D. २,६,१,३,४,५
16.तल दिइएका नदीहरुको पूर्वबाट पश्चिमतर्फ क्रम मिलाउनुहोस् ।
A.दुधकोशी, तमोर, ईन्द्रावती, त्रिशुली, कालीगण्डकी
B.तमोर, दुधकोशी, कालीगण्डकी, ईन्द्रावती, त्रिशुली
C.त्रिशुली, तमोर, दुधकोशी, कालीगण्डकी, ईन्द्रावती
D.तमोर, दुधकोशी, ईन्द्रावती, त्रिशुली, कालीगण्डकी
17.Wimbledonस्थान कुन खेलसँग सम्बन्धित छ ?
A) Table Tennis B) Cricket C) Badminton D) Lawn Tennis
18.महाभारतको पर्वतको सबैभन्दा अग्लो स्थान सेलुङ कुन जिल्लामा अवस्थित छ ?
A. डोटी B. दोलखा C. सोलुखुम्बु D. बझाङ
19. रारा ताललाई कहिले देखि महेन्द्रताल नामाकरण गरिएको हो ?
A. वि.सं. २०२० चैत्र १० गते B. वि.सं. २०२० चैत्र १२ गते
C. वि.सं. २०२० चैत्र १३ गते D. वि.सं. २०२० चैत्र १५ गते
20.आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार प्रतिव्यक्ति कुल खर्च योग्य आय कति अमेरिकी डलर रहेको छ ?
A.१६६४ अ. डलर B.१७६४ अ. डलर C.१९६४ अ. डलर D.१८६४ अ.डलर
उत्तरहरूः
1. D 11. C
2. A 12. C
3. A 13. C
4. C 14. C
5. C 15. A
6. D 16. D
7. B 17. C
8. D 18. B
9. B 19. C
10. C 20. D
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100